कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
कानून र मानवअधिकार११ माघ २०७९, बुधवारकुमार यात्रु तामाङबोझेनी आन्दोलन भित्रको रहस्य
वातावरण र विकास१५ पुष २०७९, शुक्रवारकुमार यात्रु तामाङलिखुका जलविद्युत आयोजनाहरुबाट मानवअधिकारको गम्भीर उल्लंघन
समाज तथा संस्किृति२ मंसिर २०७९, शुक्रवारकुमार यात्रु तामाङराउटेहरुको परम्परागत सीप पनि लोपोन्मूख
राजनीति३ कार्तिक २०७९, बिहिवारकुमार यात्रु तामाङआदिवासी जनजाति आन्दोलनका प्रणेता प्राडा ओम गुरुङ
कानून र मानवअधिकार७ असोज २०७९, शुक्रवारकुमार यात्रु तामाङकुलमान विरुद्ध लप्सीफेदी सवस्टेशन प्रभावितहरुको नारावाजी
आदिवासी महिला२३ साउन २०७९, सोमवारकुमार यात्रु तामाङपरम्परागत आदिवासी ज्ञानको संरक्षण जरुरी
राजनीति
२५ वैशाख २०७९, आइतवारकुमार यात्रु तामाङस्थानीय तहमा असमाबेशी उम्मेद्वार
समाज तथा संस्किृति१७ वैशाख २०७९, शनिवारकुमार यात्रु तामाङप्रथाजन्य संस्थालाई स्थानीय तहको मान्यता
विचार र दृष्ट्रिकोण३० चैत २०७८, बुधवारकुमार यात्रु तामाङसाइबर स्पेशमा आदिवासी अधिकार
वातावरण र विकास२९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङलप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप











