कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
विचार र दृष्ट्रिकोण१६ भदौ २०७३, बिहिवारकुमार यात्रु तामाङगोरे बहादुरको गोरेबहादुरको जीवन लीला समाप्त भए पछि
विचार र दृष्ट्रिकोण८ भदौ २०७३, बुधवारकुमार यात्रु तामाङमानव वेचविखनमा शैक्षिक परामर्शकेन्द्रहरु
विचार र दृष्ट्रिकोण२५ साउन २०७३, मङ्गलवारकुमार यात्रु तामाङस्थानीय तहको पुनर्संरचना : काँचो बहस
राजनीति११ साउन २०७३, मङ्गलवारकुमार यात्रु तामाङनयाँ प्रधामन्त्रीका रुपमा प्रचण्डका चुनौतिहरु
राजनीति२९ असार २०७३, बुधवारकुमार यात्रु तामाङफेरि सुरु भयो, सरकार ढाल्ने खेल
विचार र दृष्ट्रिकोण१६ असार २०७३, बिहिवारकुमार यात्रु तामाङभाषा आयोगको काइते भाषा
राजनीति१४ असार २०७३, मङ्गलवारकुमार यात्रु तामाङचित्रबहादुर केसीको अनैतिक यात्रा
विचार र दृष्ट्रिकोण१ असार २०७३, बुधवारकुमार यात्रु तामाङनयाँ शक्तिको जोखिम
कला र साहित्य२३ जेठ २०७३, आइतवारकुमार यात्रु तामाङपहिचानजनित खोज पत्रकारिता
समाज तथा संस्किृति१३ पुष २०७२, सोमवारकुमार यात्रु तामाङजातीय व्यवस्थापनको चिनिया शैली
राजनीति३ असोज २०७२, आइतवारकुमार यात्रु तामाङजारी संविधानः आदिवासी जनजातिको नोट अफ डिसेन्ट












