कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
- १४ असार २०७३, मङ्गलवारकुमार यात्रु तामाङ
चित्रबहादुर केसीको अनैतिक यात्रा
- १ असार २०७३, बुधवारकुमार यात्रु तामाङ
नयाँ शक्तिको जोखिम
- २३ जेठ २०७३, आइतवारकुमार यात्रु तामाङ
पहिचानजनित खोज पत्रकारिता
- १३ पुष २०७२, सोमवारकुमार यात्रु तामाङ
जातीय व्यवस्थापनको चिनिया शैली
- ३ असोज २०७२, आइतवारकुमार यात्रु तामाङ
जारी संविधानः आदिवासी जनजातिको नोट अफ डिसेन्ट
- २८ भदौ २०७२, सोमवारकुमार यात्रु तामाङ
संविधानसभामा चमेरोबाद
- २६ चैत २०७१, बिहिवारकुमार यात्रु तामाङ
बहुभाषिक शिक्षामा स्थानीय समूदाय
- २८ फागुन २०७१, बिहिवारकुमार यात्रु तामाङ
आदिवासी जनजाति साहित्यकार ङाग्वाङ वोसेर लामा ः बुद्धम शरणम् गच्छामि