कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
विचार र दृष्ट्रिकोण
८ भदौ २०७३, बुधवारकुमार यात्रु तामाङमानव वेचविखनमा शैक्षिक परामर्शकेन्द्रहरु
विचार र दृष्ट्रिकोण
२५ साउन २०७३, मङ्गलवारकुमार यात्रु तामाङस्थानीय तहको पुनर्संरचना : काँचो बहस
राजनीति
११ साउन २०७३, मङ्गलवारकुमार यात्रु तामाङनयाँ प्रधामन्त्रीका रुपमा प्रचण्डका चुनौतिहरु
राजनीति
२९ असार २०७३, बुधवारकुमार यात्रु तामाङफेरि सुरु भयो, सरकार ढाल्ने खेल
विचार र दृष्ट्रिकोण
१६ असार २०७३, बिहिवारकुमार यात्रु तामाङभाषा आयोगको काइते भाषा
राजनीति
१४ असार २०७३, मङ्गलवारकुमार यात्रु तामाङचित्रबहादुर केसीको अनैतिक यात्रा
विचार र दृष्ट्रिकोण
१ असार २०७३, बुधवारकुमार यात्रु तामाङनयाँ शक्तिको जोखिम
कला र साहित्य
२३ जेठ २०७३, आइतवारकुमार यात्रु तामाङपहिचानजनित खोज पत्रकारिता
समाज तथा संस्किृति
१३ पुष २०७२, सोमवारकुमार यात्रु तामाङजातीय व्यवस्थापनको चिनिया शैली
राजनीति
३ असोज २०७२, आइतवारकुमार यात्रु तामाङजारी संविधानः आदिवासी जनजातिको नोट अफ डिसेन्ट
राजनीति
२८ भदौ २०७२, सोमवारकुमार यात्रु तामाङसंविधानसभामा चमेरोबाद