कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
- २३ पुष २०८१, मङ्गलवारकुमार यात्रु तामाङ
आदिवासी सञ्चार संस्था खुल्छन्, मान्यताको अभावमा विलाउँछन्
- २३ कार्तिक २०८१, शुक्रवारकुमार यात्रु तामाङ
खानी तथा खनिज उत्खनन् गर्ने क्रम तीव्र, परम्परागत भूमि माथि बढ्दो दवाव
- ११ कार्तिक २०८१, आइतवारकुमार यात्रु तामाङ
धम्पुसलाई चिनाउने आमा समूहहरु परम्परागत संस्कृति पनि जोगाउँदै
- ४ कार्तिक २०८१, आइतवारकुमार यात्रु तामाङ
आदिवासी ज्ञानलाई बेवास्ता गरिँदा नेपालमा जलवायु जोखिम बढ्दो
- १० भदौ २०८१, सोमवारकुमार यात्रु तामाङ
गोरेबहादुर खपाङ्गीलाई शाही सरकारमा जोड्ने एउटा लेख