कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
समाज तथा संस्किृति१६ असोज २०७७, शुक्रवारकुमार यात्रु तामाङआदिवासी ज्ञान के हो ?
विचार र दृष्ट्रिकोण१९ भदौ २०७७, शुक्रवारकुमार यात्रु तामाङउपत्यकाका नेवारहरु सरकारसंग किन रिसाए
समाज तथा संस्किृति२० साउन २०७७, मङ्गलवारकुमार यात्रु तामाङकोभिडमा आदिवासीका प्रथाजनित संस्थाको भूमिका
कानून र मानवअधिकार१३ साउन २०७७, मङ्गलवारकुमार यात्रु तामाङबनमन्त्री बस्नेतको राजीनामा माँग, प्रचण्डलाई पनि असर पर्ने
कानून र मानवअधिकार११ साउन २०७७, आइतवारकुमार यात्रु तामाङचेपाङ विरुद्ध सिलसिलेवार आक्रमण
कानून र मानवअधिकार६ साउन २०७७, मङ्गलवारकुमार यात्रु तामाङचेपाङविरुद्ध किन खनियो चितवन राष्ट्रिय निकुञ्ज ?
स्वास्थ्य र जिवनशैलि२७ असार २०७७, शनिवारकुमार यात्रु तामाङकोरोना महामारीबाट आदिवासीमा परेको प्रभाव
समाज तथा संस्किृति१४ जेठ २०७७, बुधवारकुमार यात्रु तामाङआदिवासी ज्ञानमा माटोको सुगन्ध भेटिन्छ
कला र साहित्य९ जेठ २०७७, शुक्रवारकुमार यात्रु तामाङआदिवासी जनजाति प्रतिष्ठानमा राजनीतिकरण (भिडियो सहित)
समाज तथा संस्किृति४ वैशाख २०७७, बिहिवारकुमार यात्रु तामाङकोरानोबाट हिमाली आदिवासीहरु सन्त्रासमुक्त
समाज तथा संस्किृति१४ माघ २०७६, मङ्गलवारकुमार यात्रु तामाङमासिन्या मतवाली देखि अल्पसंख्यकसम्म
समाज तथा संस्किृति२६ असार २०७६, बिहिवारकुमार यात्रु तामाङमार्फाली थकालीहरुको तेर् पुजा












