कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
- १४ जेठ २०७७, बुधवारकुमार यात्रु तामाङ
आदिवासी ज्ञानमा माटोको सुगन्ध भेटिन्छ
- ९ जेठ २०७७, शुक्रवारकुमार यात्रु तामाङ
आदिवासी जनजाति प्रतिष्ठानमा राजनीतिकरण (भिडियो सहित)
- ४ वैशाख २०७७, बिहिवारकुमार यात्रु तामाङ
कोरानोबाट हिमाली आदिवासीहरु सन्त्रासमुक्त
- १४ माघ २०७६, मङ्गलवारकुमार यात्रु तामाङ
मासिन्या मतवाली देखि अल्पसंख्यकसम्म
- २६ असार २०७६, बिहिवारकुमार यात्रु तामाङ
मार्फाली थकालीहरुको तेर् पुजा
- १९ जेठ २०७६, आइतवारकुमार यात्रु तामाङ
मुस्ताङको मुखिया प्रणाली अझै जिवित र चलायमान
- ११ जेठ २०७६, शनिवारकुमार यात्रु तामाङ
स्थानीय स्रोतमा आदिवासी जनजातिहरुको पहुँच
- १६ मंसिर २०७५, आइतवारकुमार यात्रु तामाङ
जलवायू परिबर्तनको असर : रोशीमा जलचर जीव लोपोन्मूख (भिडियो सहित)
- ८ कार्तिक २०७५, बिहिवारकुमार यात्रु तामाङ
स्वतन्त्र पूर्व तथा सुसूचित सहमति कायम नगर्दा विकासमा अवरोध
- १७ भदौ २०७५, आइतवारकुमार यात्रु तामाङ
लोप हुँदै मान्जन प्रणाली
- २४ फागुन २०७३, मङ्गलवारकुमार यात्रु तामाङ
अबको निकाश : मधेशीको सरकार