कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
वातावरण र विकास२५ जेठ २०७८, मङ्गलवारकुमार यात्रु तामाङवडापालिकाको कार्य जिम्मेवारी र अपेक्षा
स्वास्थ्य र जिवनशैलि११ जेठ २०७८, मङ्गलवारकुमार यात्रु तामाङकोरोना महामारीमा आदिवासी जनजाति
राजनीति६ पुष २०७७, सोमवारकुमार यात्रु तामाङप्रतिनिधिसभाको बिघटन आदिवासी जनजातिलाई हर्ष न विस्मात
कानून र मानवअधिकार९ मंसिर २०७७, मङ्गलवारकुमार यात्रु तामाङनयाँ सञ्चार नीतिको आवश्यकता
समाज तथा संस्किृति१६ असोज २०७७, शुक्रवारकुमार यात्रु तामाङआदिवासी ज्ञान के हो ?
विचार र दृष्ट्रिकोण१९ भदौ २०७७, शुक्रवारकुमार यात्रु तामाङउपत्यकाका नेवारहरु सरकारसंग किन रिसाए
समाज तथा संस्किृति२० साउन २०७७, मङ्गलवारकुमार यात्रु तामाङकोभिडमा आदिवासीका प्रथाजनित संस्थाको भूमिका
कानून र मानवअधिकार१३ साउन २०७७, मङ्गलवारकुमार यात्रु तामाङबनमन्त्री बस्नेतको राजीनामा माँग, प्रचण्डलाई पनि असर पर्ने
कानून र मानवअधिकार११ साउन २०७७, आइतवारकुमार यात्रु तामाङचेपाङ विरुद्ध सिलसिलेवार आक्रमण
कानून र मानवअधिकार६ साउन २०७७, मङ्गलवारकुमार यात्रु तामाङचेपाङविरुद्ध किन खनियो चितवन राष्ट्रिय निकुञ्ज ?
स्वास्थ्य र जिवनशैलि२७ असार २०७७, शनिवारकुमार यात्रु तामाङकोरोना महामारीबाट आदिवासीमा परेको प्रभाव
समाज तथा संस्किृति१४ जेठ २०७७, बुधवारकुमार यात्रु तामाङआदिवासी ज्ञानमा माटोको सुगन्ध भेटिन्छ












