कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
समाज तथा संस्किृति
१७ वैशाख २०७९, शनिवारकुमार यात्रु तामाङप्रथाजन्य संस्थालाई स्थानीय तहको मान्यता
विचार र दृष्ट्रिकोण
३० चैत २०७८, बुधवारकुमार यात्रु तामाङसाइबर स्पेशमा आदिवासी अधिकार
वातावरण र विकास
२९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङलप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप
समाज तथा संस्किृति
१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
कानून र मानवअधिकार
१६ माघ २०७८, आइतवारकुमार यात्रु तामाङलिखु खोला जलविद्युतबाट वातावरणमा गम्भीर खेलाँची
स्वास्थ्य र जिवनशैलि
१० माघ २०७८, सोमवारकुमार यात्रु तामाङकोरोना महामारीमा आदिवासीका प्रथा, परम्परा र ज्ञानको प्रयोग
समाज तथा संस्किृति
२३ असोज २०७८, शनिवारकुमार यात्रु तामाङदशैको मिथक बनेका गोरेबहादुर खपाङ्गी
समाज तथा संस्किृति
१४ असार २०७८, सोमवारकुमार यात्रु तामाङजलवायु परिवर्तनको प्रभाव न्यूनीकरणमा आदिवासी ज्ञान
वातावरण र विकास
२५ जेठ २०७८, मङ्गलवारकुमार यात्रु तामाङवडापालिकाको कार्य जिम्मेवारी र अपेक्षा
स्वास्थ्य र जिवनशैलि
११ जेठ २०७८, मङ्गलवारकुमार यात्रु तामाङकोरोना महामारीमा आदिवासी जनजाति
राजनीति
६ पुष २०७७, सोमवारकुमार यात्रु तामाङप्रतिनिधिसभाको बिघटन आदिवासी जनजातिलाई हर्ष न विस्मात