कुमार यात्रु तामाङ राजधानी दैनिकका पुर्व सम्पादक हुनुहुन्छ । र हाल ईन्डिजिनियस मिडिया फाउन्डेसनमा रेडियो कार्यक्रम र अनलाईन ईन्डिजिनियस भ्वाईसको सम्पादक रुपमा कार्यरत हुनुहुन्छ । वैदेशिक रोजगार र स्थानीय शासनमा दख्खल राख्नुहुने यात्रुमा २० वर्ष भन्दा वढी विभिन्न सञ्चार माध्यमहरु जस्तै रेडियो, टेलिभिजन, अनलाईन, अखवारहरुमा काम गरेको अनुभव छ । उहाँले आदिवासी जनजाति, वैदेशिक रोजगार र स्थानीय शासन सम्बन्धी धेरै अनुसन्धान गर्नुभएको छ भने, धेरै तालिम पुस्तीका, पुस्तक र जर्नल तथा लेखहरु, लेखन, सम्पादन तथा प्रकाशन गर्नु भएको छ । उहाँ सञ्चार संस्था मीरेष्ट नेपालका महासचिब पनि हुनुहुन्छ । )
- १५ पुष २०७९, शुक्रवारकुमार यात्रु तामाङ
लिखुका जलविद्युत आयोजनाहरुबाट मानवअधिकारको गम्भीर उल्लंघन
- २ मंसिर २०७९, शुक्रवारकुमार यात्रु तामाङ
राउटेहरुको परम्परागत सीप पनि लोपोन्मूख
- ३ कार्तिक २०७९, बिहिवारकुमार यात्रु तामाङ
आदिवासी जनजाति आन्दोलनका प्रणेता प्राडा ओम गुरुङ
- ७ असोज २०७९, शुक्रवारकुमार यात्रु तामाङ
कुलमान विरुद्ध लप्सीफेदी सवस्टेशन प्रभावितहरुको नारावाजी
- २३ साउन २०७९, सोमवारकुमार यात्रु तामाङ
परम्परागत आदिवासी ज्ञानको संरक्षण जरुरी
- २५ वैशाख २०७९, आइतवारकुमार यात्रु तामाङ
स्थानीय तहमा असमाबेशी उम्मेद्वार
- १७ वैशाख २०७९, शनिवारकुमार यात्रु तामाङ
प्रथाजन्य संस्थालाई स्थानीय तहको मान्यता
- ३० चैत २०७८, बुधवारकुमार यात्रु तामाङ
साइबर स्पेशमा आदिवासी अधिकार
- २९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङ
लप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप