सरला चौधरी इन्डिजिनियस टेलिभिजनमा आवद्ध क्रियाशील पत्रकार हुनुहुन्छ। उहाँ विशेषगरी आदिवासी जनजातिहरूका अधिकार, सवाल, परम्परागत ज्ञान र पहिचानका पक्षमा गहिरो दख्खल राख्दै सशक्त रिपोर्टिङ गर्नुहुन्छ। आवाजविहीन समुदायका मुद्दाहरूलाई सञ्चारमाध्यममार्फत उजागर गर्न र उनीहरूको अधिकार स्थापित गराउन उहाँको पत्रकारिताले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
समाज तथा संस्किृति१९ असोज २०८३, सोमवारसरला चौधरीजितिया पर्व थारु समुदायको सामहिक उत्सव,पुस्तान्तरणमा जोड
आदिवासी महिला१३ असोज २०८३, मङ्गलवारसरला चौधरीनेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय आदिवासी महिला तथा किशोरी दिवस मनाइयो
वातावरण र विकास२६ भदौ २०८३, शुक्रवारसरला चौधरीसरकारले जलवायु संकटलाई ‘लासको व्यापार’ गर्न लागेको आरोप













