रोजिना लामा विगत एक दशकभन्दा बढी समयदेखि नेपाली टेलिभिजन पत्रकारितामा सक्रिय एक शालीन, अनुभवी र प्रभावशाली सञ्चारकर्मी हुनुहुन्छ। हाल इन्डिजिनियस टेलिभिजनमा कार्यरत उहाँले समसामयिक राजनीति र नीतिगत विषयहरूलाई सन्तुलित र मर्यादित ढङ्गले प्रस्तुत गर्दै आउनुभएको छ। राजनीतिको अलवा आदिवासी जनजातिका विषयमा विशेष चासो र दक्षता राख्नुहुन्छ । राजनीतिक मामिलासँगै सीमान्तकृत आदिवासी जनजातिका पहिचान, भाषा, संस्कृति र अधिकारका सवाललाई मूलधारको बहसमा ल्याउन उहाँको भूमिका उल्लेखनीय छ। तथ्यपरक विश्लेषण, शिष्ट संवाद र गहन खोजमूलक रिपोर्टिङमार्फत आवाजविहीनहरूको आवाज मुखरित गर्दै उहाँले आफूलाई एक उत्तरदायी र प्रेरणादायी पत्रकारका रूपमा स्थापित गर्नुभएको छ।
आदिवासी महिला३ कार्तिक २०८३, सोमवाररोजिना लामाआदिवासी महिलाको आन्दोलनमा सहयोग थिएन, संघर्ष थियोः प्रा. डा. चुन्दा बज्राचार्य
आदिवासी महिला
६ असोज २०८३, मङ्गलवाररोजिना लामाआदिवासी महिलाको अधिकार र पहिचानका लागि निरन्तर संघर्ष : डा. प्रतिमा गुरुङ
कला र साहित्य१२ माघ २०८०, शुक्रवाररोजिना लामाउत्पीडन विरुद्धको प्रतिरोधात्मक सिर्जना ‘मसिन्या’ नाटक प्रदर्शनमा
कानून र मानवअधिकार३ कार्तिक २०८०, शुक्रवाररोजिना लामाआदिवासी जनजाति आयोगको सिफारिस कार्यन्वयन नै भएनन्, फेरि थप सिफारिस
समाज तथा संस्किृति१८ असोज २०८०, बिहिवाररोजिना लामाविशेष, स्वायत्त र संरक्षित क्षेत्र माँग गर्दै छन्त्याल आदिवासीहरु











