आन्दोलन नेपालको पहिचान यात्रा जारी

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ फागुन २०७१, बिहिवार


फागुन २९, काठमण्डौं । नेपाल आदिवासी जनजाति आन्दोलन नेपालको अगुवाईमा आदिवासी जनजातिहरुले बुधबारदेखि शुरु गरेको पुर्वपश्चिम पहिचान यात्रा आज पनि जारी छ । पुर्व र पश्चिममा गरी एकैसाथ शुरु गरिएको यात्रामा एकिकृत नेकपामा ओवादी सचिव वर्षमान पुन, संघिय समाजवादीका अध्यक्ष अशोक राइ, नेकपा माओवादी नेता सुरेस आलेमगरसहित आदिवासी नेताहरुको सहभागिता रहेको छ ।

पुर्वमा झापाबाट शुरु यात्रा अन्गरत आज सुनसरीमा र भोलि सिरहाको लाहान र सर्लाहीको लाबन्दिमा सभा गर्ने आन्दोलन नेपालले जनाएको छ । यात्रा पार्सि निजगढ र मकवानपुरमा सभा हुनेछन् । त्यस्तै पश्चिम धनगढीबाट शुरु यात्रा अन्तरगत आज दाङ, त्यसपछि नेपालगन्ज, बुटवल हुदै पर्सि चितवनको नारायणगढ आइपुग्ने यात्रामा सहभागि नेता आङकाजि शेर्पाले जानकारी दिनुभयो ।

नेपाल आदिवासी जनजाति आन्दोलन नेपालको अगुवाईमा आदिवासी जनजातिहरुले बुधबारदेखि शुरु गरेको पुर्वपश्चिम पहिचान यात्रा आज पनि जारी छ । पुर्व र पश्चिममा गरी एकैसाथ शुरु गरिएको यात्रामा एकिकृत नेकपामा ओवादी सचिव वर्षमान पुन, संघिय समाजवादीका अध्यक्ष अशोक राइ, नेकपा माओवादी नेता सुरेस आलेमगरसहित आदिवासी नेतथाहरुको सहभागिता रहेको छ । पुर्वमा झापाबाट शुरु यात्रा अन्गरत आज सुनसरीमा र भोलि सिरहाको लाहान र सर्लाहीको लाबन्दिमा सभा गर्ने आन्दोलन नेपालले जनाएको छ । त्यस्तै पश्चिम धनगढीबाट शुरु यात्रा अन्तरगत आज दाङ, त्यसपछि नेपालगन्ज, बुटवल हुदै पर्सि चितवनको नारायणगढ आइपुग्ने यात्रामा सहभागि नेता आङकाजि शेर्पाले जानकारी दिनुभयो ।

सहितको संघियता, समानुपातिक समावेसी ब्यवस्था नयाँ संविधानमा सुश्चित हुनुपर्ने माग सहित पहिचान यात्रा गरिएको आन्दोलन नेपालले जनाएको छ । पहिचान यात्रा सकिएसंगै चैत ४ गते कास्किमा आमसभा गर्ने योजना बनाएको आन्दोलन नेपालले ललितपुरमा चैत ७ गते बृहत आमसभ गर्ने तयरी गरेको छ । 

प्रतिक्रिया