सुनुवार अधिवक्ता तथा खोजपत्रकार हुनुहुन्छ । आदिवासी जनजातिका बारेमा धेरै कलम चलाउदै आएका सुनुवारसँग रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाईनमा काम गरेको अनुभव छ । पत्रकारीता, राजनीतिशास्त्र र कानून तिनवटै विषयमा स्नातकोत्तरतह सम्मको अध्ययान गरेका सुनुवार हाल संयुक्त राज्य अमेरिकास्थित कल्चरल सर्भाइभलमा काम गर्छन र काठमाडौं स्कुल अफ ल मा अन्र्तराष्ट्रिय कानुन अध्यापन गर्छन साथै ईन्डिजिनियस टेलिभिजनका अध्यक्ष समेत हुन् ।
लेखकको प्रकाशनहरु
- २५ साउन २०७८, सोमवारदेव कुमार सुनुवार
विश्व आदिवासी दिवसमा हाम्रो अजेन्डा
- ११ वैशाख २०७७, बिहिवारदेव कुमार सुनुवार
कोरोना भाइरस महामारीमा मिडियाको भूमिका
- ८ असोज २०७४, आइतवारदेव कुमार सुनुवार
नेपालका आदिवासी जनजातिहरुको आन्दोलन : हार कि जित ?
- ११ पुष २०७३, सोमवारदेव कुमार सुनुवार
रेडियोकर्मीहरुको नजरमा नयाँ संविधान
- ६ कार्तिक २०७३, शनिवारदेव कुमार सुनुवार
अधिकारको संस्थागतः मूख्य चुनौति
- ४ असोज २०७३, मङ्गलवारदेव कुमार सुनुवार
प्रकृति संरक्षणको बहानामा आदिवासीहरुको अधिकार हनन
- ५ वैशाख २०७२, शनिवारदेव कुमार सुनुवार
कसका लागि विकास ?
- २० फागुन २०७१, बुधवारदेव कुमार सुनुवार
जलवायु परिवर्तन र आदिवासी जनजाति