फागुन २२, काठमण्डौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज पहिचान चक्रपथ यात्रा गर्दैछ । पहिचान सहितको संघियता र संघियता सहितको नयाँ संवधान जारी गराउन दबाब दिन पचिहान पैदल यात्रा गर्न लागिएको आन्दोलन नेपालका प्रबक्ता ओम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रा दिउसो १ बजेबाट शुरु हुनेछ । जस अनुसार बल्खुबाट सात दोबाटो सम्म प्रस्तावित लिम्बुवानले, सातादोबाटोबाट तिनकनुे सम्म नेवाले नेतृत्व गर्नेछ । त्यस्तै कोटेश्वर तिनकुने बाट चाबहिल सम्म किराँत, चाबहिलबाट नारायाणगोपाल चोक सम्म शेर्पा र नारायाण्गोपाल चोकबाट बालाजु सम्म ताम्सालिङले यात्रा गर्नेछन् । त्यसैगरी बालुजु माझापोखरीबाट स्वयंभु सम्म तमुवान, स्वयम्भुबाट कलंकी सम्म मगरातले पहिचान यात्राको नेतृत्व गर्नेछन् ।
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
- १७ असोज २०८१, बिहिवारइन्डिजिनियस भ्वाईस
एसईई २०८० मा उत्कृष्ट हुनेलाई नगदसहित सम्मान
धेरै पढिएको
- १८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङ
लिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
- २९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङ
लप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप