फागुन २२, काठमण्डौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज पहिचान चक्रपथ यात्रा गर्दैछ । पहिचान सहितको संघियता र संघियता सहितको नयाँ संवधान जारी गराउन दबाब दिन पचिहान पैदल यात्रा गर्न लागिएको आन्दोलन नेपालका प्रबक्ता ओम गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यात्रा दिउसो १ बजेबाट शुरु हुनेछ । जस अनुसार बल्खुबाट सात दोबाटो सम्म प्रस्तावित लिम्बुवानले, सातादोबाटोबाट तिनकनुे सम्म नेवाले नेतृत्व गर्नेछ । त्यस्तै कोटेश्वर तिनकुने बाट चाबहिल सम्म किराँत, चाबहिलबाट नारायाणगोपाल चोक सम्म शेर्पा र नारायाण्गोपाल चोकबाट बालाजु सम्म ताम्सालिङले यात्रा गर्नेछन् । त्यसैगरी बालुजु माझापोखरीबाट स्वयंभु सम्म तमुवान, स्वयम्भुबाट कलंकी सम्म मगरातले पहिचान यात्राको नेतृत्व गर्नेछन् ।
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
राजनीति
१३ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसस्वायत्तता र जनजाति पार्टीको स्थापना र पतनको इतिहास: खगेन्द्रजंग गुरुङ
आदिवासी महिला
१३ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसमेरो बोजुहरु र गाउँ आएको बाटो
समाचार
६ असार २०८२, शुक्रवारइन्डिजिनियस भ्वाईसमहाकुलुङ गाउँपालिकामा बजेटको तयारी
धेरै पढिएको
समाज तथा संस्किृति
१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति
२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत