काठमाडौ
थारू कल्याणकारिणी सभा (थाकस) ले संविधानको मस्यौदामा ४५ बुँदे सुझाव पेश गरेको छ ।
राजधानीमा साउन ५ गते अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकमा सुझाव पारित गरी उक्त सुझाव पेश गरेको हो । थाकसले प्रस्तुत गरेको सुझावमा थरुहट स्वायत्त प्रदेशदेखि कमैया, कमलरी व्यवस्थापन आयोग सम्मको माग रहेको छ । साथै उसले राज्य पुनःसंरचना गर्दा तराईका जिल्ला पहाडमा मिसाइन नहुने सुझाव दिएको छ ।
थारू सभाको ४५ बुँदे सुझाव

इन्डिजिनियस भ्वाईस६ साउन २०७२, बुधवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
वातावरण र विकास१५ असोज २०८३, बिहिवारइन्डिजिनियस भ्वाईसआदिवासी अधिकार कटौतीप्रति निफको चिन्ता
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत








