माघ २९, काठमण्डौं । काठमण्डौंमा थारु हस्तकला तथा फुड फेष्टिबल हुने भएको छ । विजुलीबजारमा सञ्चालनमा रहेको थारु भिलेजले १३ जिल्लाको थारुहरुलाइै समेटेर हस्तकला तथा फुड फेष्टिबल गर्न लागेको हो । महोत्सव फागुन १ गतेदेखि ७ गतेसम्म भिलेजकै प्राङगणमा गरिने भिलेजका सञ्चालक लक्ष्मण थारुले जानकारी दिनुभयो ।
महोत्सवमा थारु हस्तकलामा डेल्वा, ढकिया, बेंरा, लेहङगा, चोली, सुप्पा राखिने छन् । त्यस्तै थारु खानामा घोङ्घी, गंगटा, ढिक्री बयिया, लइया, अण्डीभात लगायत रहने आयोजकले बताएको छ । महोत्सवमा कैलाली, कञ्चनपुर, बर्दिया, दाङ्, बाँके, सुर्खेत, कपिलवस्तु, रुपन्देही, नवलपरासी, चित्तवन, सुनसरी र मोरङका थारुहरुले सहभागिता जनाउँनेछन् ।
थारु हस्तकलाको प्रचार प्रसारका लागि महोत्सव आयोजना गर्न लागिएको र बजारमा माग बढे गाउँमै स्वरोजगार बढ्ने हुने तथा थारु कला, हस्तकलाको उत्थानमा टेवा पुग्ने आयोजकको भनाइ छ ।
काठमाडौंमा थारु हस्तकाला तथा फुड फेष्टिबल हुने

इन्डिजिनियस भ्वाईस२९ माघ २०७१, बिहिवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
समाज तथा संस्किृति
९ असार २०७९, बिहिवारइन्डिजिनियस भ्वाईसवृत्तचित्र निर्देशकहरुको सम्मान
समाज तथा संस्किृति
६ असार २०७९, सोमवारइन्डिजिनियस भ्वाईसहिमाली संस्कृति र बौद्ध अध्ययन सम्बन्धि सम्मेलन
कानून र मानवअधिकार
२३ जेठ २०७९, सोमवारइन्डिजिनियस भ्वाईसजनता तर्साउने सूचना र प्रविधि बिधेयक
धेरै पढिएको
समाज तथा संस्किृति
१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
वातावरण र विकास
२९ फागुन २०७८, आइतवारकुमार यात्रु तामाङलप्सीफेदीको तामाङबस्तीमा एमसीसीको विद्युतीय धराप