कोरोना भाइरस बिरुद्ध-सत्र मातृभाषामा सचेतना सन्देश

डोल्मा शेर्पा
डोल्मा शेर्पा२० चैत २०७६, बिहिवार
कोरोना भाइरस बिरुद्ध-सत्र मातृभाषामा सचेतना सन्देश

कोरोना भाइरस (कोभिड—१९), को महामारी बिरुद्ध समुदायमा सचेतना अभिबद्धि गर्ने उद्देश्यले इन्डिजिनियस टेलिभिजन र इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कले १७  आदिवासीको मातृभाषामा कोरोना सम्बन्धी सामाजिक सन्देश उत्पादन गरि टेलिभिजन र रेडियो मार्फत प्रासरणको व्यबस्था गरेका छन् । 

प्राय सबै सञ्चारमाध्यमबाट कोरोना भाइरस बिरुद्ध  नेपाली र अङग्रेजीभाषामा सूचनाप्रवाह भैरहेका वेला योे प्रयास सह्रानीय रहेको सरोकारवालाहरुले बताएका छन् । 

टेलिभिजन र रेडियो नेटवर्कले तयार गरेको सामाजिक सन्दैश नेपालभाषा (नेवारी),  तामाङ, लिम्बु, मगर, गुरुङ, थारु, शेर्पा, ह्योल्मो, वान्तवा राई, चाम्लिङ राई कुलुङ,  डुङमाली राई, थामी, कोँइच सुनुवार, थामी, नेपाली, साङकेतिक, धिमाल, मगर-ढुट्लगायत १९ भाषामा रहेका छन् । (तलको लिङ्कमा हेर्नुहोस)

कोरोना भाइरस (कोभिड—१९), को महामारी बिरुद्ध समुदायमा सचेतना अभिबद्धि गर्ने उद्देश्यले इन्डिजिनियस टेलिभिजन र इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कले १६  आदिवासीको मातृभाषामा कोरोना सम्बन्धी सामाजिक सन्देश उत्पादन गरि टेलिभिजन र रेडियो मार्फत प्रासरणको व्यबस्था गरेका छन् । 

कोरोना भाइरस अर्थात कोभिड–१९ ले विश्वलाई नै आतंकित बनाएको बखत सूचनमा र शिक्षाबाट बन्चित रहेका समूदायलाई लक्षित गरेर सूचना सामाग्री निर्माण गरिएको यो पहिलो अवसर हो । 

‘आदिवासी जनजातिहरुको सामुहिक सामाजिक संरचना, भाषागत विविधता र उनीहरुले बोल्ने र बुझ्ने भाषामा सूचनाको पहुँचको कमी भएकाले यो प्रयास गरेका हौ’ इन्डिजिनियस टेलिभिजनको उत्पादक संस्था इन्डिजिनियस मिडिया फाउण्डेशनका अध्यक्ष देवकुमार सुनुवारले भन्नुभयो –देश र विश्वमा आइपरेको संकटका बेला आफनो आफनो स्थानबाट योगदान दिनु पर्ने हामी सबैको कर्तव्य भएकाले यतातिर हाम्रो ध्यान गएको हो । 

त्यसैगरी इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्कका अध्यक्ष जगत दोङले  देशभरीका रेडियोलाई आफुले उत्पादन गरेको भाषको सामाजिक सन्देश उपलव्ध गराएको र समुदाय हेरेर आफनो सन्देश प्रसारण भएको जानकारी गराउनु भयो । 

इन्डिजिनियस टेलिभिजन, २०१६ साल अगस्ट ९ का दिन अर्थात विश्व आदिवासी दिवसका दिनबाट प्रशारण सूरु भएको सामुदायिक टेलिभिजन हो । इन्डिजिनियस कम्युनिटी रेडियो नेटवर्क भने आदिवासी जनजातिद्धारा संचालित सामुदायिक रेडियोहरुको छाता संगठन हो । हाल यस नेटवर्कमा २१ वटा आदिवासी जनजातिद्धारा संचालित रेडियोहरु यसका सदस्य रहेका छन

नेपाल सरकारले कोरोना भाइरसको रोकथामका लागि मानिसको आवतजावत, भेटघाट, अन्तराष्टिय उडानहरुवन्द गरेको छ । र विश्वमा महामारी वढेसँगै नेपालमापनि यस महामारीका बारेमा जानकारी दिने धेरै प्रकारका सूचनाहरु प्रसारित भैरहेका छन् । 

 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश उराव भाषामा । 

 कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश थामी भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश नेपालभाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश मगर भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश नेपाली भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश तामाङ भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश कोँइच सुनुवार भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश कुलुङ भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश ह्योल्मो  भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश लिम्बु भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश थारु भषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश गुरुङ भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश डुङमाली राई भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश चाम्लीङ राई भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश बान्तावा राई भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश साङकेतिक भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश धिमाल भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश मगर-ढुट् भाषामा । 

Indigenous Community Radio Network

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश नेपाली भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश थामी भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश तामाङ भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश शेर्पा भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश गुरुङ भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश बान्तावा राई भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश डुङमाली राई भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश चाम्लीङ राई भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश कोँइच सुनुवार भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश लिम्बु भाषामा । 

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश ह्योल्मो  भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश कुलुङ भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश मगर भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश उराव भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश नेपाल भाषामा ।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश धिमाल भाषामा।

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट कसरी बच्ने ? जानकारीमुलक सन्देश मगर-ढुट् भाषामा।

.....

प्रतिक्रिया