नेपाल आदिवासी जनजाति महासंघले विधान संशोधन गर्न संघीय परिषद वैठकमा पेश गरे पनि संशोधन हुनसकेन । राजनीतिमा लागेका आदिवासी जनजातिले महासंघको नेतृत्वमा उम्मेदवारी दिन नपाउने प्रवधानको वारेमा विवाद हुँदा विधान संशोधन हुनसकेन । महिलाहरुको सहभागी न्यून भएको भन्ने गुनासोमा आदिवासी जनजातिका प्रतिनिधिमूलक संस्थाले महिलालाई प्रतिनिधि बनाउन चाहेमा महिलाको प्रतिनिधित्व हुने पनि छलफालमा वहस उठेको थियो । कार्तिक ६ र ७ मा हुने भनेको महाधिवेशन पनि मंसिरसम्मको लागि सरेको छ ।
महासंघको विधान संशोधन रोकियो : सम्मेलन मंसीरमा सर्यो ।

इन्डिजिनियस भ्वाईस२९ भदौ २०७३, बुधवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु इन्डिजिनियस भ्वाईस
वातावरण र विकास१९ भदौ २०८३, शुक्रवारइन्डिजिनियस भ्वाईसतामाङ समुदायलाई परेको बज्रपातमा दावा फिन्जो तामाङको त्यो बेदना
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत








