डा. तामाङ जनस्वास्थ्यकर्मी तथा समाज कल्याण अभियन्ता हुनुहुन्छ । वेलायतबाट जनस्वाथ्य प्रशासनमा स्नातकोत्तर र अमेरिकाको हवाई विश्वविद्यालयबाट समाज कल्याणमा विद्यावारिधी गर्नुभएका डा. तामाङ नेपालको जनस्वास्थ्य र सामाजिक विकासमा साँढे २ दशक देखि सकृय हुनुहुन्छ । उहाँ आदिवासी जनजाति तथा अन्य अल्पसंख्यक जाति तथा समुदायको विषयमा अनुसन्धान र वकालत गर्नुहुन्छ । उहाँ हाल Nick Simons Institute मा अनुसन्धाकर्ताको रुमा कार्यरत साथै Give2Asia नामक अन्तराष्ट्रिय सँस्थाको नेपाल प्रतिनिधी पनि हुनुहुन्छ । उहाँ हाल Rural Reconstruction Nepal मा Indigenous Affairs Advisor/GESI Expert को रुमा कार्यरत साथै Give2Asia नामक अन्तराष्ट्रिय सँस्थाको नेपाल प्रतिनिधी पनि हुनुहुन्छ ।
समाज तथा संस्किृति
७ पुष २०७८, बुधवारडा. सुरेश तामाङमैले दँशै नमानेको हो, बहिस्कार गरेको होइन
राजनीति
३० असोज २०७८, शनिवारडा. सुरेश तामाङकहिँ नभाको जात्रा हाँडीगाउँमा : आदिवासीका लागि राम्रो मौका
स्वास्थ्य र जिवनशैलि
२५ साउन २०७८, सोमवारडा. सुरेश तामाङसाँस्कृतिक सुरक्षा, आदिवासीहरुको लागि अनिवार्य सर्त
स्वास्थ्य र जिवनशैलि
२१ पुष २०७७, मङ्गलवारडा. सुरेश तामाङनेपालमा कोरोनाको खोप आउला ? आएपनि कसले पहिला पाउला ?
कला र साहित्य
९ कार्तिक २०७७, आइतवारडा. सुरेश तामाङमेरो वाल्यकालको चाडवाड र दँशैको सन्दर्भ
विचार र दृष्ट्रिकोण
२६ भदौ २०७७, शुक्रवारडा. सुरेश तामाङमेरो गाउँको नाम किन फेरिन्छ ?