राई आदिवासी जनजाति पत्रकारहरु मध्येका एक वरिष्ठ पत्रकार हुनुहुन्छ । कान्तिपुर दैनिकका विगत डेढ दशक देखि उपसम्पादक पदमा कार्यरत राई वाम्बुले राई जातिको पत्रिकाको एउटै मात्र पत्रिका लिब्जु–भुम्जुका सम्पादक हुनुहुन्छ । आदिवासी जनजातिको शिक्षा, भाषा, संस्किृति, संस्कार र साहित्यका विषयमा उहाँको ठुलो दख्खल छ ।
- १६ साउन २०७८, शनिवारगणेश राई
जनजीवनसँग जोडिएको किराती लोकबाजा र बाँसुरी दिवस
- १६ साउन २०७७, शुक्रवारगणेश राई
वाम्बुले राई र बाँसुरी लोक परम्पराको सुनौलो कथा
- ९ चैत २०७३, बुधवारगणेश राई
म अझै थाकेकी छैन : भद्रकुमारी घले
- २७ जेठ २०७३, बिहिवारगणेश राई
किरातीले पनि थाले विद्युतीय यन्त्रमा शव जलाउन
- २६ पुष २०७२, आइतवारगणेश राई
किरात पहिचान र येले संवत्
- १४ फागुन २०७१, बिहिवारगणेश राई
फस्टाउँदो छ आदिवासी संस्किृति
- १७ पुष २०७१, बिहिवारगणेश राई
किन समृद्ध भएन मातृभाषा ?