मनिष राना चेपाङ

मनिष राना चेपाङ, भाषा अनुवादक हुनुहुन्छ । उहाँले लोपोन्मुख अवस्थामा पुगेको चेपाङ आदिवासी जनजातिको मातृभाषाको संरक्षण,  संवद्र्धन, दस्तावेजीकरण र पुर्नउत्थानमा महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँले चेपाङ भाषाका, लोककथा तथा मौलिक संस्कृति, भाषिक अधिकार, मौलिक ज्ञान र मौखिक परम्परालाई जोगाइराख्न उहाँको सक्रिय संलग्नता रहेको छ ।