शान्ति तामाङ मिसेस तामाङ २०१६

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२८ भदौ २०७३, मङ्गलवार
शान्ति तामाङ मिसेस तामाङ २०१६

मिङमा सिं तामाङ

भदौ २८, काठमाडौं ।

मिसेस तामाङ २०१६ को उपाधि शान्ति तामाङले पहिरेकी छन् । मंगलबार नेपाल प्रज्ञा भवनमा एसके इन्टरटेन्टमेन्टले आयोजना गरेको प्रतिस्पर्धामा १७ प्रतिस्पर्धीलाई पछि पार्दै शान्तिले ताज पहिरिन सफल भएकी हुन् । बिजेताले ताजसहित स्कुटर प्राप्त गरेको गरेकी छन् ।

त्यसैगरी फस्ट रनरअप अणु कुमारी लामा, सेकेन्ड रनरअप अनिता लामा, थर्ड रनरअप सुनिता लामा, सुनिता घलन, फोर्थ रनरअप श्याम माया तामाङ र फिप्र्थ रनरअप राधा थोकर तामाङले जितेकी हुन् । शान्तिले जर्जले ‘तपाई देशको प्रधानमन्त्री भयो भने के गर्थे’ भन्ने प्रश्नमा ‘म प्रधानमन्त्री भयो भने ‘विभिन्न विविधाले पछाडि पारिएका र परिएको महिलाहरुलाई शसक्ती कलाका मध्यमद्धारा देशको मुल धारमा ल्याउने प्रयास गर्ने छु, र समाजमा जरा गाडिएर बसेको महिला हिँसाको अन्त्य गर्ने छु ।’ भनेको उत्तर फार्कएको थियो ।

Mrstamang2

Mrstamang3

 

प्रतिक्रिया