किरात राई पत्रकार संघको छैटौं अबिधेसन किरात राई यायोक्खाको कायालय काठमाण्डौंमा शनिवार सम्पन्न भएको छ ।
किरात राई पत्रकार संघको अध्यक्ष अवतार राईको प्रमूख आतिथ्यतामा समपन्न अबिधेशनले धनवल राईको अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ ।
जस्मा समितिको उपाध्यक्षमा तेज किराती र बविता राई निर्वाचित हुनु भएको छ भने सचिवमा इश्वरी राई चयन हुनुभएका्े छ ।
किरात राई पत्रकार संघको अध्यक्ष अवतार राईको प्रमूख आतिथ्यतामा समपन्न अबिधेशनले धनवल राईको अध्यक्षतामा नयाँकार्य समिति चयन गरेको छ ।
यसैगरी सहसचिवमा दीक्षा राई (क), रकोषध्यक्षमा दीक्षा राई ख) रहनु भएको छ । सदश्यमा , मिलन राई निर्बाचित हुनुभएको छ । सो अबसरमा किरात राई पत्रकार संघको संस्थापक अध्यक्ष एवं पहिलो निर्वाचित अध्यक्ष पदम राई सम्मानित हुनुभएको छ ।