नेपाल हस्तकला महासंको आयोजनामा नेपाल ह्यान्डीक्राप्ट एक्पो कल्चरल सो २०२६ आम्रपाली बन्कोइट काठमान्डौंमा जेष्ठ ८ गतेबाट सुरु भएको छ ।
८ गतेबाट सुरुभएको आठ ,नौ र दश गते सम्म चल्ने आयोजकले जनाएको छ । नेपालको मौलीक हस्तकला ,परम्परागत कला संस्कृती र स्थानीय उत्पादनहरुको प्रिर्दशन गरिएको छ । देशभरका हस्तकाला व्यबसायी ,कलाकार तथा कालिगढहरुको सहभागीता रहेको छ ।
उत्सवमा उन , ढाका , काष्ठकला धातुकला , थाड्का , माटोका सामाग्री , लोक सांस्कृतिक कार्यक्रम तथा नेपाली परिकारका स्टलहरु प्नि राखिएका छन् ।
यस कार्यक्रमले नेपाली हस्तकलाको अन्तराष्ट्रिय प्रवद्र्घन विकासमा टेवा पुग्ने अपेक्षा र विशेषगरी यूवा पुस्तालाई मौलिक हस्तकला ब्यबसाय तर्फ आर्कर्षित गर्ने उद्देश्य रहेको माहासंघले बताएको छ ।
कला संस्कृती र परमपराको भब्य उत्सव

Admin९ जेठ २०८३, शनिवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु Admin
समाचार१६ असार २०८३, मङ्गलवारAdminभूमि जोगाउन माँग गर्दे धान दिवशमा खोकनामा विरोध प्रदर्शन
अधिकार, पहिचान र सवाल१५ असार २०८३, सोमवारAdminथारु समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन र कार्यान्वयन आवश्यक
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत







