सगरमाथा आरोही माया शेर्पा केन्याको दास्रो आग्लो हिमाल Lenana Peak आरोहण गर्ने भएको छ । लायन्स क्लब अफ ईन्टरनेशनलको आयोजनमा तान्जिनियमा रहेको अल्बिना पिढितहरुको च्यारिटी संकलणको लागी सो कार्यक्रम आयोजना गरिएको हो । यसबाट ११.२५ मिलियन डलर रकम संकलण गर्ने लक्ष्य राखेको छ । यो अभियान यहि २०२३ को अगस्ट २५ देखी सेप्टेम्बर ५ सम्म संचालण हुनेछ । यस अभियानको नाम Safty of Albina kids रहेको छ भने विभिन्न १८ देशको महिला लायनहरुको उपस्थिती रहनेछ । गतबर्ष २०१९ मा पनि Killi For Kids नामबाट तान्जिनियमा रहेको किल्मन्जेरो पिकको लायन महिलाहरुबाट आरोहण गरिएको थियो स सो अभियानबाट १० मिलयिन डलर संकलण गरि केन्यमा स्कुल निर्माण गरिएको छ । गत बर्ष भने विभिन्न १० देशको महिला लायनहरुको उपस्थिती रहेको थियो । आरोही माया शेर्पा लायन्स क्लब अफ नेपाल शेर्पा हिमालयका निवर्तमान अध्यक्ष हुन ।
ल्यान्स क्लब अफ नेपालबाट नेपालको प्रतिनिधित्व गर्दै आरोही माया केन्याको दोस्रो आग्लो हिमाल आरोहण गर्ने

Admin८ भदौ २०८०, शुक्रवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु Admin
समाचार१६ असार २०८३, मङ्गलवारAdminभूमि जोगाउन माँग गर्दे धान दिवशमा खोकनामा विरोध प्रदर्शन
अधिकार, पहिचान र सवाल१५ असार २०८३, सोमवारAdminथारु समुदायको अधिकार सुनिश्चित गर्न संविधान संशोधन र कार्यान्वयन आवश्यक
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत








