नेपाल भाषाको कार्यक्रम नेवालय इन्डिजिनियस टेलिभिजनमा 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१४ असार २०७४, बुधवार


नेपाल भाषाको नेवालय कार्यक्रम असाढ १८ गते देखी प्रत्यक दिन इन्डिजिनियस टेलिभिजनमा साझ ६ः३० देखि ७ः०० बजे सम्म प्रशारण हुने भएको छ । कार्यक्रम नेवालय बज्र क्रियशन र इन्डिजिनियस टेलिभिजनको संयुक्त उत्पादन हो । 


सो कार्यक्रमको उद्धघाटन असाढ १८ गते आईतबार काठमाण्डौमा हुने कार्यक्रमका संयोजक शैलेस डङ्गोलले बताउनु भयो । कार्यक्रमको उद्धघाटन बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु हुने छ । नेपालय कार्यक्रम नेवारी चलचित्र, संगित, मोडलीङ र व्यापार लगाएतका विषय बस्तु संग सम्बन्धित रहने समेट डङ्गोलले बताउनु भयो । 

प्रतिक्रिया