उचित क्षतिपुर्ति र न्यायिक मुआवजा पाउनु पर्ने माग सहित शान्तिपूर्ण ¥याली

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस२६ जेठ २०७३, बुधवार
उचित क्षतिपुर्ति र न्यायिक मुआवजा पाउनु पर्ने माग सहित शान्तिपूर्ण ¥याली

इन्डिजिनियस भ्वाइर््स संवाददाता 
काठमाण्डौ, जेठ २२

कालिमाटि देखि कलङ्कि सम्मको रोड विस्ता गर्दा त्यहाँका पिडितहरुले उचित क्षतिपुर्ति र न्यायिक मुआवजा पाउनु पर्ने माग सहित आज कालिमाटि चोक देखि कलङ्कि सम्म शान्तिपूर्ण ¥याली निकालेको छ ।

गैरन्यायिक सडक विस्तार बन्द गर, जवर जस्ती जनताको घर भत्काउन पाइदैन । 

गैरन्यायिक सडक विस्तार बन्द गर, जवर जस्ती जनताको घर भत्काउन पाइदैन जस्त नारा सहित आज उपत्यका सडक विस्तार उत्पीडित संघर्ष समिति कलिमाटि इकाईले ¥याली निकालेको हो । 

वि.स २०७१÷०८÷२५ गतेको सचिव स्थरिय निर्णय अनुरुप कालिमाटि देखि कलङ्कि सम्मको रोड विस्ता कार्य विना मुआवजा सुरु गरेको हुदा आफुरुले सरकारको ध्यान आकर्षको लागि ¥याली निकालेको उपत्यका सडक विस्तार उत्पीडित संघर्ष समिति कलिमाटि इकाईका सदस्य बिमल श्रेष्ठले जनकारी दिनु भयो । 

संघर्ष समितिको यहि जेठ २६ गते राष्ट्रिय मानव अधिकार आयोगमा ज्ञापन पत्र बुझाउने कार्यक्रम पनि रहेको छ । 

Road

 

 

प्रतिक्रिया