मातृभाषामा शिक्षाको लागि सचेतना ¥याली

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस११ पुष २०७२, शनिवार
मातृभाषामा शिक्षाको लागि सचेतना ¥याली

काठमाडौ

नेवार जातिको सांस्कृतिक पर्व योमरी पुन्हीको अवसरमा मातृभाषामा शिक्षाको लागि सचेतना ¥याली पुस १० गते निकालिएको छ । मातृभाषी आन्दोलनकर्मीहरु रत्नपार्क शान्ति बाटिकामा विभिन्न मातृभाषामा प्लेकार्ड बोकी जम्मा भएका थिए ।

नेवा बस्ती नेवा स्कूल अभियानका संयोजक समेत रहेका मातृभाषामा शिक्षाको लागि सचेतना ¥यालीका संयोजक दीपक तुलाधरका अनुसार योमरी पुन्हीको अवसरमा प्रत्येक बर्ष शिक्षा अभियान संचालन गरिने छ ।

प्रतिक्रिया