लिम्दुङ्मा साईली बोलको गित सार्वजनिक 

इन्डिजिनियस भ्वाईस
इन्डिजिनियस भ्वाईस१५ साउन २०८१, मङ्गलवार
लिम्दुङ्मा साईली बोलको गित सार्वजनिक 

परेश राई र इन्द्र कला राईको स्वरमा रहेको लिम्दुङ्मा साईली बोलको गित सार्वजनिक भएको छ।

देबिन बाबू राईको शब्द,सङ्गीत रहेको गितमा सागर संसार राई को सङ्गित संयोजन तथा मास्टरिङ रहेको छ। 

मुन्धुम पदमार्गले परिचित टेम्के मैयुङ क्षेत्रमा छायांकन गरिएको लिम्दुङ्मा साईलीमा परेश राई र बिपना राई , तिमाल राइको अभिनय देख्न सकिन्छ। लेकमा बस्ने गोठाले र  जिम्वालको छोरी सँग माया बसेको कथा बुनिएको छ।

अप्सरा राईको शृङ्गार, सृजन शिरीष को सह छायांकन, नर कुबिर राई यातायात, प्रज्वल मेवाहाङ, सन्जय दिप्साली राई को निर्माण रहेको उक्त भिडियोको सिनेम्याटोग्राफी, ड्रोन गङ्गा राम राईले गरेका छन।

उक्त भिडियोको ईकथा निर्देशन डिजे मेवाहाङ्को रहेको छ।

 

प्रतिक्रिया