नेपाल तामाङ घेदुङले तामाङ जातिको थर पछाडी तामाङ लेख्नु पर्ने निर्णय गरेको छ । घेदुङको दशौं संघीय महाधिवेशनमा सो निर्णय भएको राजधानीमा आयोजितएक पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा वितरित काठमाडौ घोषणापत्रमा तामाङ पहिानक, राजनीतिक विषय, आर्थिक लगायतका सवालहरु समेटिएको छ । सो घोषणापत्रमा तामाङ ज्ञानमा आधारित कागज बनाउने, काष्ष्ठकलाको संरक्षण,चोयाका सीप, खाना, पर्यटन उद्योग क्षेत्रको विकास, तिर्थस्थलको परिक्रमा पथ, संस्कृति र प्रर्दशनीकारी लोककालाको सं।रक्षण गर्ने उल्ल्ेख छ ।
नेपाल तामाङ नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण व्लोनका अनुसार तामाङ जातिको संघन बसोबास रहेको क्षेत्रका विद्यालयहरु तामाङ भाषा र तामयीग लिपिमा पठनपाठनको ब्यबस्थाको लागि प्रयत्न गर्नेछ ।
तामाङ जातिको महत्वपूर्ण अंग भेषभुसा भएकोले उत्साहापूर्ण वृद्धिविकासलाई प्रोत्साहान गर्दै तामाङ जातिको पोषाकको अभिलेखिकरण गर्ने घेदुङको घा्षणापत्रमा उल्लेख छ ।
यसैगरी तामाङको राजनैतिक आर्थिक र पर्यटन उद्योग क्षेत्रको विषयमा पनि घेदुङको घोषणापत्रमा बा्ल्का् छ । तामाङका राष्टको पहिचान भूमि ताम्सालीङ संघिय गणतन्त्र नेपालको बागमती प्रदेशलार्इृ तामाङका कामकाजी भाषामा प्रदेशको नाम बागमतीको ठाउँमा तामसालीङ नै लेख्ने र कोष्ठमा बागमती लेख्ने बताएको छ ।
तामाङ घेदुङले थर पछाडी तामाङ अनिवार्य लेख्नु पर्ने निर्णय गर्दै घोषणा पत्र जारी

Admin१२ जेठ २०८३, मङ्गलवार
प्रतिक्रिया
अन्य सामाग्रीहरु Admin
स्वास्थ्य र जिवनशैलि२१ असोज २०८३, बुधवारAdminसोवारिग्पाको उपचार पद्धतिमा महिला आम्ची, चर्चामा भने पुरुष मात्र
वातावरण र विकास१५ असोज २०८३, बिहिवारAdminकाठमाडौंमा जलवायु सप्ताहको आयोजना हुँदै, जलवायु कुटनीतिलाई जोड
धेरै पढिएको
समाज तथा संस्किृति१८ माघ २०७८, मङ्गलवारकुमार यात्रु तामाङलिखुखोलामा जलविद्युतका कारण तितेमाछा लगायत जलचर लोप
राजनीति२३ पुष २०७१, बुधवारइन्डिजिनियस भ्वाईसबेवास्तामा अल्पसंख्यक र सिमान्तकृत








