कोइँचबु काःतिच सुनुवार (उत्तम) छापा पत्रकारिता, साहित्य लेखन, सम्पादन, अनसन्धान तथा ललितकला आदिका सौखिन हुनुहुन्छ । गोरखापत्र, माटो, सिरमी लगायतका पत्रपत्रिकामा पत्रकारिता गर्नु भएका रेडियो उपत्यकाबाट सञ्चालित पहिलो सुनुवार भाषा कार्यक्रम किङलोचुप्लुका उत्पादक तथा प्रस्तोता, आफ्नो किराँती कोँइच मातृभाषामा प्रथामिक तहको पुस्तक सहलेखन, भाषा प्रशिक्षण, कथा कविता, निवन्ध सङग्रह, उपन्यास लगायत करिव एक दर्जन कृतिहरु प्रकाशित छन् । मधुपर्क, युवामञ्च, स्पेसटाईम, राजधानी, ईन्डिजिनियस भ्वाईस, जत्नमुली लगायतमा लगातार लेखहरु प्रकाशित गर्नुभएको छ । उहाँ एकदर्जन भन्दाबढी संघसंस्थामा आवद्ध हुनुहुन्छ ।
 
विचार र दृष्ट्रिकोण१० मंसिर २०८१, सोमवारकोइँचबु काःतिच (उत्तम)परम्परागत संस्था ‘कोइँच चुपलु’
समाज तथा संस्किृति११ जेठ २०८०, बिहिवारकोइँचबु काःतिच (उत्तम)भ्रमित मान्यतासँग जुधिरहेको जाँडरक्सीको साँस्कृतिक विविधता
विचार र दृष्ट्रिकोण१ माघ २०७८, शनिवारकोइँचबु काःतिच (उत्तम)लोपोन्मुख ज्ञानकोश : परम्परागत आदिवासी ज्ञान
विचार र दृष्ट्रिकोण३० असोज २०७४, सोमवारकोइँचबु काःतिच (उत्तम)लिच्छवि अभिलेखमा किरात
विचार र दृष्ट्रिकोण२३ भदौ २०७३, बिहिवारकोइँचबु काःतिच (उत्तम)प्रधानमन्त्रीको सम्बोधन : हाती आयो हाती आयो फुस्सा
विचार र दृष्ट्रिकोण१२ भदौ २०७३, आइतवारकोइँचबु काःतिच (उत्तम)किरातीहरुको पवित्र मन्त्र साङ : अध्ययनको खाँचो
विचार र दृष्ट्रिकोण२३ साउन २०७३, आइतवारकोइँचबु काःतिच (उत्तम)संविधान संशोधन हुँदै आदिवासी जनजातिको मुद्दा अधुरै
विचार र दृष्ट्रिकोण१७ साउन २०७३, सोमवारकोइँचबु काःतिच (उत्तम)संशोधित कानुन र आदिवासी जनजातिको मानवाधिकार
विचार र दृष्ट्रिकोण१५ साउन २०७३, शनिवारकोइँचबु काःतिच (उत्तम)भूकम्पका कारण मासिएको आदिवासी वास्तुकला र संरक्षणको उपाय












