कोइँचबु काःतिच सुनुवार (उत्तम) छापा पत्रकारिता, साहित्य लेखन, सम्पादन, अनसन्धान तथा ललितकला आदिका सौखिन हुनुहुन्छ । गोरखापत्र, माटो, सिरमी लगायतका पत्रपत्रिकामा पत्रकारिता गर्नु भएका रेडियो उपत्यकाबाट सञ्चालित पहिलो सुनुवार भाषा कार्यक्रम किङलोचुप्लुका उत्पादक तथा प्रस्तोता, आफ्नो किराँती कोँइच मातृभाषामा प्रथामिक तहको पुस्तक सहलेखन, भाषा प्रशिक्षण, कथा कविता, निवन्ध सङग्रह, उपन्यास लगायत करिव एक दर्जन कृतिहरु प्रकाशित छन् । मधुपर्क, युवामञ्च, स्पेसटाईम, राजधानी, ईन्डिजिनियस भ्वाईस, जत्नमुली लगायतमा लगातार लेखहरु प्रकाशित गर्नुभएको छ । उहाँ एकदर्जन भन्दाबढी संघसंस्थामा आवद्ध हुनुहुन्छ ।
- १४ साउन २०७३, शुक्रवारकोइँचबु काःतिच (उत्तम)
किरात याक्थुङ र कोइँच मुक्दुम : समानता र विविधता
- १२ साउन २०७३, बुधवारकोइँचबु काःतिच (उत्तम)
थेअनि : आदिवासी साहित्य चर्चा
- २० जेठ २०७३, बिहिवारकोइँचबु काःतिच (उत्तम)
आदिवासी जनजाति रेडियो र रेडियो लिखुको अनुभव
- ९ चैत २०७१, सोमवारकोइँचबु काःतिच (उत्तम)
लुम्ले परिचर्र्चा ः नमेटिएको सौरहा महाधिवेशनको तुस