दशीराम थारु

दशीराम थारू इन्डिजिनीयस टेलिभिजनमा संवाददाता तथा क्यामेरा पर्सनका रूपमा कार्यरत हुनुहुन्छ। वि।सं। २०८० देखि निरन्तर श्रव्यदृश्य (अडियो भिजुअल) पत्रकारिता तथा स्थलगत रिपोर्टिङमा सक्रिय रहँदै आउनुभएका उहाँले विशेषगरी सीमान्तकृत आदिवासी जनजातिहरूका हकअधिकार, लोपोन्मुख प्रथा तथा परम्परा, मातृभाषा र विविध सामाजिक मुद्दाहरूलाई श्रव्यदृश्यका माध्यमबाट समाज र सरोकारवाला निकायसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ।