जेवी पुन मगर

मगर वरिष्ठ खोज पत्रकार हुनुहुन्छ । खोजपत्रकारिता केन्द्र नेपालमा खोजपत्रकार र हिमाल खवरपत्रिकामा समाचार सम्पादकको रुपमा कामगर्नु भएका पत्रकार मगर हङकङबाट प्रकाशित द एथ्निक भ्वाईस साप्ताहिकका सम्पादक हुनुहुन्छ ।