मायालु तामाङ इन्डिजिनियस टेलिभिजनमा कार्यरत हुनुहुन्छ । विगत १५ वर्षदेखि पत्रकारितामा निरन्तर कार्यरत तामाङले आदिवासी जनजाति विशेषगरी मानव वेचविखन, महिला अधिकार र आदिवासी जनजातिहरुको विषयहरुमा कलम चलाउनुहुन्छ ।
राजनीति२९ असार २०८०, शुक्रवारमायालु तामाङआत्मनिर्णयको अधिकार सहितको ताम्सालिङ नै अवको विकल्प
समाज तथा संस्किृति६ मंसिर २०७९, मङ्गलवारमायालु तामाङतामाङ जातिको मौलिक बाजा डम्फु
समाज तथा संस्किृति१२ भदौ २०७८, शनिवारमायालु तामाङतामाङ भाषामा शिक्षा



