सोनाम याङ्जी शेर्पा

सोनाम याङ्जी शेर्पा पत्रकार हुनुहुन्छ । हाल इन्डिजिनियस टेलिभिजनमा शेर्पा भाषाको कार्यक्रमको कार्यक्रम निर्माता र प्रस्तोता हुनुहुन्छ । सोनामले विशेषगरी हिमालीक्षेत्रका शेर्पा आदिवासी जनजातिको विषयको बारेमा समचार संकलन र प्रकाशन गर्नुहुन्छ ।