डा. मुक्तसिंह लामा–तामाङ

डा. लामा आदिवासी जनजाति अधिकारकर्मी हुनुहुन्छ । अमेरिकास्थित कोर्नेल विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएका डा.लामा त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र तथा मानवशास्त्र विषय अध्ययापन गर्नुहुन्छ । उहाँले आदिवासी जनजाति तथा अन्य अल्पसंख्यक जाति तथा समुदायको विषयमा धेरै अध्ययान अनुसन्धान गर्नुभएको छ भने धेरै लेख, जर्नल आर्टिकल, पुस्तकहरु प्रकाशन गर्नुभएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभासम्मेलनहरुमा नेपालका आदिवासी जनजातिको बारेमा धेरै कार्यपत्रहरु प्रस्तोत गर्नुभएको छ ।