प्र. डा. महेन्द्र लावती

प्रध्यापक डा. महेन्द्र लावती अमेरिका स्थित मिसिगन विश्वविद्यालयमा राजनीति शास्त्र प्रध्यापन गर्नुहुन्छ । उहाँले आदिवासी जनजातिहरुको राजनैतिक स्थितीका बारेमा नेपाल लगायत विभिन्न देशबाट प्रकाशित पत्रपत्रिका र जर्नहरुमा लेखहरु प्रकाशन गर्दै आउनुभएको छ । आदिवासी जनजातिहरुकै राजनैनिक अधिकारसँग सम्बन्धीत करिव २ दर्जन पुस्तकहरु समेत सम्पादन तथा प्रकाशन गरिसक्नुभएको छ । भने संसारका धेरै देशका वौद्धिक जमातहरु विच नेपालका आदिवासीहरुको राजनैतिक, धार्मिक, संस्किृतिक, आर्थिक स्थितीका बारेमा कार्यपत्रहरु प्रस्तोत गर्दैआउनु भएको छ । नेपालका आदिवासी जनजातिहरुको अधिकारवादीका रुपमा पनि परिचित हुनुहुन्छ ।