देवेन्द्र खापुङ सुर्केली

पत्रकार देवेन्द्र खापुङ सुर्केली लिम्वु पत्रकार संघको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । भने ईन्डिजिनियस मिडिया फाउन्डेसन तथा ईन्डिजिनियस टेलिभिजनको संस्थापक लिम्वु, तेश्रो आवाज भित्तेपत्रिका, तेश्रो आवाज मासिक, हाम्रो संस्कृति द्वैमासिक, नेपाल सन्देश साप्ताहिक, नेपाल पृष्ठभूमि साप्ताहिक, द गोर्खाज साप्ताहिक लगायतमा सम्पादक समेत भई  गर्नुभएको छ ।