मीरा राजभण्डारी अमात्य

मीरा राजभण्डारी अमात्य पत्रकार हुनुहुन्छ । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को काठमाडौं शाखाका अध्यक्ष समेत रहेका अमात्यले काठमाडौ पोस्ट, गोरखापत्र, लगायत काठमाडौबाट प्रकाशित दैनिकपत्रिकाहरुमा निरन्तर लेख र रचनाहरु प्रकाशन गर्दै आउनुभएको छ ।