भिम राई

भिम राई अधिवक्ता हुनुहुन्छ । आदिवासी जनजातिको अधिकारको बारेमा दख्खल राख्नुहुने राई नेपालका आदिवासीहरुको मानव अधिकार सम्बन्धि वकिल समूह (लाहुर्निप) मा अवाद्ध हुनुहुन्छ र विगत डेढदशकदेखि आदिवासी जनजातिहरुको मानव अधिकारको संरक्षण, सम्वद्र्धन र वकालतको क्षेत्रमा योगदान दिदै आउनुभएको छ ।