मन्जु गुरुङ

वैदेशिक रोजगारबाट नेपाल फर्केर  आएका कामदारहरुको संगठन अध्यक्ष, पौरखी नेपाल, सुरक्षित आप्रावासको लागि राष्ट्रिय संञ्जालको अध्यक्ष हुनुहुन्छ । उहाँ विगत डेढदशकदेखि वैदेशिक रोजगारका क्षेत्रमा कामका काम गर्दै आउनु भएको छ र वैदेशिक रोजगारको सम्बन्धमा केही कितावहरु प्रकाशित गर्नु भएको छ ।