मोहन गोले तामाङ

मोहन गोले तामाङ आदिवासी जनजाति आन्दोलनका अभियान्ता, नेपाल तामाङ घेदुङका अध्यक्ष तथा लेखक हुनुहुन्छ ।