आम्ची (डा.) तेन्जिङ धर्के गुरुङ (गुगे)

डा. तेन्जिङ धर्के गुरुङ (गुगे) आम्ची डाक्टर हुनुहुन्छ । उहाँ सोवा रिग्पा एशोसिएसन नेपालको संस्थापक अध्यक्ष, सोवा रिग्पा इन्टरनेशनल कलेजको संस्थापक निर्देशक, र फेन्दे हिमालयन सोरिग सेन्टरको संस्थापक कार्यकारी निर्देशक हुनुहुन्छ