राजकुमार दिक्पाल

राजकुमार दिक्पाल वरिष्ठ पत्रकार हुनुहुन्छ । उहाँले २ दशकभन्दाबढी समय पत्रकारिता क्षेत्रमा पत्रकारदेखि सम्पादकसम्मको जिम्वेवारी वहन गरिसक्नुभएको छ । यस्को अलवा उहाँले पत्रकारिता विषय अध्ययापन समेत गर्दैआउनुभएको छ । लिम्बु समुदायबाट आउनुभएको पत्रकार विशेषगरी ईतिहास, जातजाति, भाषा र संस्किृतिको अलवा साहित्यमा विशेषरुची राख्नुको साथै कलम चलाउदै आउनुभएको छ ।