बालकृष्ण माबुहाङ

बालकृष्ण माबुहाङ त्रिभुवन विश्वविद्यालयमा सहप्रध्यापक हुनुहुन्छ । उहाँ नेपालका आदिवासी जनजातिका बारेमा कलम चलाउनुहुन्छ र अधिकारका बारेमा वकालत समेत गर्नुहुन्छ । नेपाल आदिवासी जनजाति महासंघको सल्लाहकार पनि हुनुहुन्छ । 

News not available right now. Visit after sometimes.