मल्ल के सुन्दर

मल्ल के सुन्दर आदिवासी जनजाती अधिकारकर्मी, लेखक, पत्रकार, भूतपूर्व संसद तथा नेपाल आदिवासी जनजाती महासंघका संस्थापक हुनुहुन्छ । यस्को अलवा उहाँ करिव २ दर्जन भन्दाबढी भाषा तथा मानव अधिकारसँग सम्बन्धीत संघसंस्थाहरुको संस्थापक तथा विभिन्न आन्दोलनको मुख्य नेतृत्व सम्हाल्नु भएको छ, भने उहाँले तत्कालीन माओवादी र नेपाल सरकारबीच भएको बार्ता तथा अन्य विभिन्न द्धन्द्धरत पक्षविच सहजकर्ताको रुपमा समेत काम गर्नुभएको छ । उहाँले करिव २ दर्जन भन्दाबढी प्रकाशनहरुको लेखन तथा सहलेखन गर्नुभएको छ । उहाँले करिव ४० वटा देशहरुमा भ्रमण गरीसक्नुभएको छ । थप जानकारीकालागि यहाँ क्लिक गर्नुहोस ।      

News not available right now. Visit after sometimes.